कमलपोखरीका सयौँ माछा दिनहुँ किन मर्छन् ? काठमाडौं। काठमाडौंको कमलपोखरीमा पछिल्लो केही दिनदेखि माछाहरु दूषित पानिको कारण मरिरहेका छन्। कमलपोखरीमा प्लास्टिक, बोक्रा लगायतका फोहोर फाल्ने गरेकाले पोखरी फोहोर भएको स्थानीयहरु बताउँछन्। कमलपोखरीमा नियमित सरसफाई र व्यवस्थापन नहुँदा पोखरी कुरुप बन्दै गइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्