गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज काठमाडौं, १३ माघ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको संसद पद खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले आज आफ्नो आदेशमा भनेको छ,‘प्रत्यक्र्षी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्