राष्ट्रपति निर्वाचनले निम्ताउन लागेको राष्ट्रिय संकट काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। अर्थात् माओवादी पुस १० गते आफूले प्रधानमन्त्री लिने र एमालेलाई राष्ट्रपति दिने समझदारीबाट टाढिने बाटोमा पुगेको छ। त्यो त सत्ता बाँडफाँटमा प्रधानमन्त्री माओवादीले लिँदा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी बनेको थियो।प्रधानमन्त्री प्रचण्डले पुस २६ गते कांग्रेसबाट विश्वासको मत पाएदेखि नै बोली फेरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्