चितवन–२ मा कहिले हुन्छ उपनिर्वाचन ? रविले के गर्लान् ? काठमाडौं। निर्वाचित भएको दुई महिनामै अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ। नेपालको संविधानले ६ महिनाभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। यसैले रविको सांसद पद खारेजीपछि अब धेरैको ध्यान चितवन २ मा कहिले उप निर्वाचन हुन्छ भन्नेमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्