बेलायती सांसदलाई नेपाली लुगा लगाइदिने एक युवाको धोको काठमाडौं। क्यास्टेलो क्यासमिरो इन्डष्ट्रिजका अन्तराष्ट्रिय बजार प्रवन्धक विकाश बोलाखे ले नेपाली पस्मिनाबाट विश्वलाई चिनाउने आफ्नो अभियान रहेको बताएका छन्। अहिले बेलायतमा रहेर उनले पस्मिनाको बजारीकरण गरीरहेको उल्लेख गरे। बेलायत लगाएतका देशमा नेपालको पस्मिनाको सामानको निकै लोकप्रिय रहेकाले यसलाई थप उचाइ दिदै नेपाललाई विश्व बजारमा पुर्याउने उनले दृणता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्