माधव नेपालले प्रधानमन्त्रीलाई दिएको २० सुझावमा के के छन् ? काठमाडौं। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगायतको शीर्ष नेतृत्व पुगेर ज्ञापनपत्र बुझाएको हो। देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्