गृह मन्त्रालयमा बढ्दो टकराव, रविले के गर्लान् ? काठमाडौं। सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछाने तत्कालै गृह मन्त्रालय फर्कन चाहन्छन्। तर, उनलाई गृहमन्त्रालयमा फर्कन सहज भने देखिदैन। नागरिकता लिएसँगै रवि र उनको पार्टीले गृह मन्त्रालयमा फर्कन दौडधुप तिब्र पारेको छ, तर, प्रधानमन्त्रीले अडान छाडेका छैनन्। पूर्णपाठ आउन ३÷४ महिना लाग्न सक्छ। राजनीतिक समीकरण नबदलिए कम्तिमा त्यतिन्जेल रवि गृहमन्त्री बन्ने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्