सुनचाँदीको मुल्य बढ्ने क्रम रोकिएन,आज पनि बन्यो नयाँ रेकर्ड काठमाडौं, माघ १९। बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले वृद्धि भएको छ। यसअनुसार महासंघले छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्