रवि लामिछानेले कस्को चक्रव्यूहमा फसे, उनले भनेको अभिमन्यू को हुन् ? काठमाडौं, १९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब आलोचना नसहने बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले अब आफू आलोचकको सामू चुप लागेर नबस्ने बताएका हुन्। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’ लामिछानेले फेसबुकमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्