रवि बाहिरिए के होला प्रचण्ड सरकार ? काठमाडौं। गृहमन्त्री नपाउने देखेपछि सरकार छाड्ने निष्कर्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिम समयमा रोकियो। विहीबार दिनभर सो पार्टीले सरकारबाट बाहिरिन सक्ने आंकलनसहित राजनीतिक माहोल तातिएको थियो। एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डको आग्रहमा अन्तिम समयमा सो पार्टीले दुई दिन पर्खिने निर्णय गर्यो। अर्थात् स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय लिन दुई दिन कुर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्