काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका युवा लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा ठूला क्रिकेट लिगमा अनुबन्ध भएका छन्। बुधबार राति मात्र सन्दीप दुई देशका लिगमा महंगो मुल्यमा अनुबन्ध भएका हुन् ।

इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको दि हन्ड्रेड बल क्रिकेटका लागि सन्दीप नेपाली रकम झण्डै डेढ करोडमा अनुबन्ध भएका छन्। इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका प्राय सबै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको यस लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै युएईमा १५-२४ नोभेम्बरमा आयोजना हुने टी–१० लिगमा सन्दीपलाई कर्नाटका टस्कर्सले अनुबन्ध गरेको छ। डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा कर्नाटक टस्कर्सले छनोट गरेको हो ।

लिगमा क्याटागोरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट खेलेका थिए।

" /> काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका युवा लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा ठूला क्रिकेट लिगमा अनुबन्ध भएका छन्। बुधबार राति मात्र सन्दीप दुई देशका लिगमा महंगो मुल्यमा अनुबन्ध भएका हुन् ।

इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको दि हन्ड्रेड बल क्रिकेटका लागि सन्दीप नेपाली रकम झण्डै डेढ करोडमा अनुबन्ध भएका छन्। इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका प्राय सबै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको यस लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै युएईमा १५-२४ नोभेम्बरमा आयोजना हुने टी–१० लिगमा सन्दीपलाई कर्नाटका टस्कर्सले अनुबन्ध गरेको छ। डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा कर्नाटक टस्कर्सले छनोट गरेको हो ।

लिगमा क्याटागोरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट खेलेका थिए।

"> सन्दीप दुई ठूला लिगमा अनुबन्धित : दि हन्ड्रेड बल क्रिकेटमा सन्दीपको पारिश्रमिक झण्डै डेढ करोड: Dekhapadhi
सन्दीप दुई ठूला लिगमा अनुबन्धित : दि हन्ड्रेड बल क्रिकेटमा सन्दीपको पारिश्रमिक झण्डै डेढ करोड
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका युवा लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा ठूला क्रिकेट लिगमा अनुबन्ध भएका छन्। बुधबार राति मात्र सन्दीप दुई देशका लिगमा महंगो मुल्यमा अनुबन्ध भएका हुन् ।

इंग्ल्याण्डमा पहिलो पटक हुन लागेको दि हन्ड्रेड बल क्रिकेटका लागि सन्दीप नेपाली रकम झण्डै डेढ करोडमा अनुबन्ध भएका छन्। इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका प्राय सबै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । एक सय बलको यस लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै युएईमा १५-२४ नोभेम्बरमा आयोजना हुने टी–१० लिगमा सन्दीपलाई कर्नाटका टस्कर्सले अनुबन्ध गरेको छ। डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा कर्नाटक टस्कर्सले छनोट गरेको हो ।

लिगमा क्याटागोरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट खेलेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्