तेस्रो ओभरमा २२-२ हुँदा ब्याटिङ गर्न क्रिज पुगेकी रुविनाले तेस्रो विकेटका लागि रोमा थापासँग र छैटौँ विकेटका लागि इश्वरी विष्टसँग अर्धशतकीय साझेदारी समेत गरिन्।
रुविनाले रोमासँग मिलेर ६४ रन जोडिन् भने इश्वरीसँग नटआउट ६१ रनको साझेदारी गरिन्।
रुविनालाई गतिलो साथ दिने क्रममा रोमाले १९ रन बनाउदा इश्वरी १० रनमा नटआउट रहिन्।
पोखरा पल्टनका लागि अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिइन्।

रुविनाको कीर्तिमानी ब्याटिङ

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले काठमाडौंमा भइरहेको वुमन्स च्याम्पियन्स (डब्लुसिसएल) लिग टी २० क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेकी छन्।

क्वीन्स इभेन्ट म्यनेजमेन्टको आयोजनामा २९ असोजदेखि कीर्तिपुरमा शुरु डब्लुसिएलको दोस्रो दिन रुविना शानदार ब्याटिङ गर्दै अर्धशतक बनाउने पहिलो खेलाडी बनिन्।

टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको पोखरा पल्टनविरुद्धको खेलमा अलराउण्डर रुविनाले नटआउट ८३ रन बनाइन्।

वान डाउनमा ब्याटिङ गर्न क्रिज पुगेका रुविनाले बाउण्ड्रीको वर्षा गर्दै अर्धशतक पूरा गरेकी हुन्। उनले ६७ बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरिन्। रुविनाले ६८ रन बाउन्ड्रीबाट जोडेकी थिइन्।