काठमाडौं। न्यूरोड टिम (एनआरटी) को मूख्य प्रशिक्षकमा राजुकाजी शाक्य अनुबन्धित भएका छन्।

त्रिपुरेश्वरमा रहेको क्लबले आज शाक्यलाई आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरेको हो। उनको कार्यकाल १ वर्ष रहनेछ।

राजुकाजीले यसअघि एनआरटीबाट फुटबल खेलेका थिए भने प्रशिक्षणसमेत सम्हालिसकेका छन्।

गत सिजन उनले च्यासल क्लबको प्रशिक्षण सम्हालेका थिए। तर, क्लबले सोचे अनुसारको नतिजा ल्याउन सकेन।

नयाँ सिजनको ए डिभिजनको लागि एनआरटीले प्रकाश बुढाथोकी र विक्रम धिमाललाई अनुबन्ध गरिसकेको छ।

शाक्यले यसअघि एनआरटी बाहेक विभागीय टोली त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, मनाङ मर्स्याङदी क्लब र च्यासल यूथ क्लबलाई प्रशिक्षण दिइसकेका छन्।

" /> काठमाडौं। न्यूरोड टिम (एनआरटी) को मूख्य प्रशिक्षकमा राजुकाजी शाक्य अनुबन्धित भएका छन्।

त्रिपुरेश्वरमा रहेको क्लबले आज शाक्यलाई आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरेको हो। उनको कार्यकाल १ वर्ष रहनेछ।

राजुकाजीले यसअघि एनआरटीबाट फुटबल खेलेका थिए भने प्रशिक्षणसमेत सम्हालिसकेका छन्।

गत सिजन उनले च्यासल क्लबको प्रशिक्षण सम्हालेका थिए। तर, क्लबले सोचे अनुसारको नतिजा ल्याउन सकेन।

नयाँ सिजनको ए डिभिजनको लागि एनआरटीले प्रकाश बुढाथोकी र विक्रम धिमाललाई अनुबन्ध गरिसकेको छ।

शाक्यले यसअघि एनआरटी बाहेक विभागीय टोली त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, मनाङ मर्स्याङदी क्लब र च्यासल यूथ क्लबलाई प्रशिक्षण दिइसकेका छन्।

"> फुटबल प्रशिक्षक राजुकाजी एनआरटी फर्किए: Dekhapadhi
फुटबल प्रशिक्षक राजुकाजी एनआरटी फर्किए
काठमाडौं। न्यूरोड टिम (एनआरटी) को मूख्य प्रशिक्षकमा राजुकाजी शाक्य अनुबन्धित भएका छन्।

त्रिपुरेश्वरमा रहेको क्लबले आज शाक्यलाई आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरेको हो। उनको कार्यकाल १ वर्ष रहनेछ।

राजुकाजीले यसअघि एनआरटीबाट फुटबल खेलेका थिए भने प्रशिक्षणसमेत सम्हालिसकेका छन्।

गत सिजन उनले च्यासल क्लबको प्रशिक्षण सम्हालेका थिए। तर, क्लबले सोचे अनुसारको नतिजा ल्याउन सकेन।

नयाँ सिजनको ए डिभिजनको लागि एनआरटीले प्रकाश बुढाथोकी र विक्रम धिमाललाई अनुबन्ध गरिसकेको छ।

शाक्यले यसअघि एनआरटी बाहेक विभागीय टोली त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, मनाङ मर्स्याङदी क्लब र च्यासल यूथ क्लबलाई प्रशिक्षण दिइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्