काठमाडौं । चीनको उहानमा भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय किर्तिमान राखेकी छन् ।

आज ‘ट्रयाक एण्ड फिल्ड’ अन्तर्गत भएको महिलातर्फको ४०० मिटर दौडमा खत्रीले किर्तिमान राखेकी हुन् ।

उक्त दूरी खत्रीले ५९.५७ सेकेण्डमा पूरा गर्दै ५९.९० को प्रमिला रिजालको नाममा रहेको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

दौडमा २१ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए ।

त्यसैगरी, आजै भएको महिलातर्फको एक सय मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले व्यक्तिगत रेकर्ड सुधार गरेकी छन् । चौधरीले उक्त दूरी १२.६६ सेकेडमा पुरा गरेकी हुन् । १०० मिटरको दौडमा २६ देशका खेलाडीले सहभागिता जनाएका थिए ।

" /> काठमाडौं । चीनको उहानमा भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय किर्तिमान राखेकी छन् ।

आज ‘ट्रयाक एण्ड फिल्ड’ अन्तर्गत भएको महिलातर्फको ४०० मिटर दौडमा खत्रीले किर्तिमान राखेकी हुन् ।

उक्त दूरी खत्रीले ५९.५७ सेकेण्डमा पूरा गर्दै ५९.९० को प्रमिला रिजालको नाममा रहेको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

दौडमा २१ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए ।

त्यसैगरी, आजै भएको महिलातर्फको एक सय मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले व्यक्तिगत रेकर्ड सुधार गरेकी छन् । चौधरीले उक्त दूरी १२.६६ सेकेडमा पुरा गरेकी हुन् । १०० मिटरको दौडमा २६ देशका खेलाडीले सहभागिता जनाएका थिए ।

"> विश्व सैनिक खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीको राष्ट्रिय किर्तिमान: Dekhapadhi
विश्व सैनिक खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीको राष्ट्रिय किर्तिमान
काठमाडौं । चीनको उहानमा भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय किर्तिमान राखेकी छन् ।

आज ‘ट्रयाक एण्ड फिल्ड’ अन्तर्गत भएको महिलातर्फको ४०० मिटर दौडमा खत्रीले किर्तिमान राखेकी हुन् ।

उक्त दूरी खत्रीले ५९.५७ सेकेण्डमा पूरा गर्दै ५९.९० को प्रमिला रिजालको नाममा रहेको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।

दौडमा २१ देशका प्रतिस्पर्धीहरूले भाग लिएका थिए ।

त्यसैगरी, आजै भएको महिलातर्फको एक सय मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले व्यक्तिगत रेकर्ड सुधार गरेकी छन् । चौधरीले उक्त दूरी १२.६६ सेकेडमा पुरा गरेकी हुन् । १०० मिटरको दौडमा २६ देशका खेलाडीले सहभागिता जनाएका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्