काठमाडौँ। भारतीय विदेश सचिव हर्ष बद्र्धन श्रींगलाले इण्डियन प्रिमियर लिग (आइपीएल) र फुटबल लिग (आई–लिग)लाई नेपाली युवा खेलाडीले थप आकर्षित बनाएको बताएका छन्।

नेपाल भ्रमणमा रहेका श्रींगलाले आज राजधानीमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले आयोजना गरेको एक प्रवचन कार्यक्रममा बोल्दै नेपाली युवा खेलाडीको तारिफ गरेका हुन्।

“इण्डियन प्रीमियर लिगलाई नेपाली क्रिकेटरद्वारा र भारतीय फुटबल लिगलाई नेपाली प्रतिभाशाली युवा फुटबल खेलाडीले आकर्षित बनाएका छन्,” भारतीय विदेश सचिव श्रींगलाले भने, “खेल चाहे काठमाडौंमा होस् या नयाँदिल्लीमा खेलले सधै यही सन्देश दिइरहेको छ।”

कार्यक्रममा बोल्दै श्रींगलाले भारत एक्लैले आफ्नो सपना पूरा गर्न नसक्ने बताए। उनले भने, “हामीले हाम्रो सपना एक्लै पूरा गर्न सक्दैनौंं, जसरी नेपालले आफ्नो सपना एक्लै पूरा गर्न सक्दैन। यो क्षेत्रमा (दक्षिण एसिया)मा हामी एकअर्कासँग जोडिएका छौं।”

“हामी नेपालका र भारतका भावी पुस्ताहरूप्रति जवाफदेही छौं। घनिष्ट मित्र र छिमेकीको रूपमा हामी सँगै काम गर्न आवश्यक छ। हामीले हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ। सशक्त सहकार्य मूखी भारत नेपाल सम्बन्ध, दुई देशका जनताहरूको हितमा छ,” उनले भने।

दक्षिण एसियाली राष्ट्रहरूलाई एकअर्काको आवश्यकता रहेको उनले औंल्याए। उनले भारतको बजार नेपालको लागि उपलब्ध रहेको समेत जनाए।

“नेपालको जलविद्युत् यो क्षेत्रको ‘क्लिन इनर्जी’को प्रमुख स्रोत बन्नसक्छ। यो तपाईंहरूको देशको लागि आर्थिक ‘गेम चेन्जर’ बन्न सक्छ,” उनले भने, “हामीले सँगै जलवायु परिवर्तन र वातावरणीय समस्याको समाधन खोज्न सक्छौं, जसले हामीलाई सताइरहेको छ।”

भारतको आर्थिक विकास, समृद्धि, उदय र आधुनिकीकरण यो क्षेत्रसँग जोडिएको उनले बताए।

" /> काठमाडौँ। भारतीय विदेश सचिव हर्ष बद्र्धन श्रींगलाले इण्डियन प्रिमियर लिग (आइपीएल) र फुटबल लिग (आई–लिग)लाई नेपाली युवा खेलाडीले थप आकर्षित बनाएको बताएका छन्।

नेपाल भ्रमणमा रहेका श्रींगलाले आज राजधानीमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले आयोजना गरेको एक प्रवचन कार्यक्रममा बोल्दै नेपाली युवा खेलाडीको तारिफ गरेका हुन्।

“इण्डियन प्रीमियर लिगलाई नेपाली क्रिकेटरद्वारा र भारतीय फुटबल लिगलाई नेपाली प्रतिभाशाली युवा फुटबल खेलाडीले आकर्षित बनाएका छन्,” भारतीय विदेश सचिव श्रींगलाले भने, “खेल चाहे काठमाडौंमा होस् या नयाँदिल्लीमा खेलले सधै यही सन्देश दिइरहेको छ।”

कार्यक्रममा बोल्दै श्रींगलाले भारत एक्लैले आफ्नो सपना पूरा गर्न नसक्ने बताए। उनले भने, “हामीले हाम्रो सपना एक्लै पूरा गर्न सक्दैनौंं, जसरी नेपालले आफ्नो सपना एक्लै पूरा गर्न सक्दैन। यो क्षेत्रमा (दक्षिण एसिया)मा हामी एकअर्कासँग जोडिएका छौं।”

“हामी नेपालका र भारतका भावी पुस्ताहरूप्रति जवाफदेही छौं। घनिष्ट मित्र र छिमेकीको रूपमा हामी सँगै काम गर्न आवश्यक छ। हामीले हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ। सशक्त सहकार्य मूखी भारत नेपाल सम्बन्ध, दुई देशका जनताहरूको हितमा छ,” उनले भने।

दक्षिण एसियाली राष्ट्रहरूलाई एकअर्काको आवश्यकता रहेको उनले औंल्याए। उनले भारतको बजार नेपालको लागि उपलब्ध रहेको समेत जनाए।

“नेपालको जलविद्युत् यो क्षेत्रको ‘क्लिन इनर्जी’को प्रमुख स्रोत बन्नसक्छ। यो तपाईंहरूको देशको लागि आर्थिक ‘गेम चेन्जर’ बन्न सक्छ,” उनले भने, “हामीले सँगै जलवायु परिवर्तन र वातावरणीय समस्याको समाधन खोज्न सक्छौं, जसले हामीलाई सताइरहेको छ।”

भारतको आर्थिक विकास, समृद्धि, उदय र आधुनिकीकरण यो क्षेत्रसँग जोडिएको उनले बताए।

"> नेपाली युवा खेलाडीले आइपीएल र आई-लिगलाई थप आकर्षित बनाएका छन् – भारतीय विदेश सचिव श्रींगला : Dekhapadhi
नेपाली युवा खेलाडीले आइपीएल र आई-लिगलाई थप आकर्षित बनाएका छन् – भारतीय विदेश सचिव श्रींगला
काठमाडौँ। भारतीय विदेश सचिव हर्ष बद्र्धन श्रींगलाले इण्डियन प्रिमियर लिग (आइपीएल) र फुटबल लिग (आई–लिग)लाई नेपाली युवा खेलाडीले थप आकर्षित बनाएको बताएका छन्।

नेपाल भ्रमणमा रहेका श्रींगलाले आज राजधानीमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले आयोजना गरेको एक प्रवचन कार्यक्रममा बोल्दै नेपाली युवा खेलाडीको तारिफ गरेका हुन्।

“इण्डियन प्रीमियर लिगलाई नेपाली क्रिकेटरद्वारा र भारतीय फुटबल लिगलाई नेपाली प्रतिभाशाली युवा फुटबल खेलाडीले आकर्षित बनाएका छन्,” भारतीय विदेश सचिव श्रींगलाले भने, “खेल चाहे काठमाडौंमा होस् या नयाँदिल्लीमा खेलले सधै यही सन्देश दिइरहेको छ।”

कार्यक्रममा बोल्दै श्रींगलाले भारत एक्लैले आफ्नो सपना पूरा गर्न नसक्ने बताए। उनले भने, “हामीले हाम्रो सपना एक्लै पूरा गर्न सक्दैनौंं, जसरी नेपालले आफ्नो सपना एक्लै पूरा गर्न सक्दैन। यो क्षेत्रमा (दक्षिण एसिया)मा हामी एकअर्कासँग जोडिएका छौं।”

“हामी नेपालका र भारतका भावी पुस्ताहरूप्रति जवाफदेही छौं। घनिष्ट मित्र र छिमेकीको रूपमा हामी सँगै काम गर्न आवश्यक छ। हामीले हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ। सशक्त सहकार्य मूखी भारत नेपाल सम्बन्ध, दुई देशका जनताहरूको हितमा छ,” उनले भने।

दक्षिण एसियाली राष्ट्रहरूलाई एकअर्काको आवश्यकता रहेको उनले औंल्याए। उनले भारतको बजार नेपालको लागि उपलब्ध रहेको समेत जनाए।

“नेपालको जलविद्युत् यो क्षेत्रको ‘क्लिन इनर्जी’को प्रमुख स्रोत बन्नसक्छ। यो तपाईंहरूको देशको लागि आर्थिक ‘गेम चेन्जर’ बन्न सक्छ,” उनले भने, “हामीले सँगै जलवायु परिवर्तन र वातावरणीय समस्याको समाधन खोज्न सक्छौं, जसले हामीलाई सताइरहेको छ।”

भारतको आर्थिक विकास, समृद्धि, उदय र आधुनिकीकरण यो क्षेत्रसँग जोडिएको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्