नेपाल ०-३ भुटान

कुनै पनि उमेर समूहको फुटबलमा नेपालले भुटानसँग व्यहोरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो। यू-१८ मा भने नेपाललगातार दोस्रो पटक भुटानसँग पराजित भएको हो।

नेपालमा भइरहेको साफ यू-१८ च्याम्पियनसिपमा सहजै समूह चरण पार गर्ने लक्ष्य नेपालले बनाएको थियो। माल्दिभ्स र भुटान रहेको समूह नेपालको लागि सहज थियो। तर, जब च्याम्पियनसिप शुरू भयो नतिजा नेपालले सोचेभन्दा फरक आयो। नेपाल माल्दिभ्ससँग १-१ को बराबरीमा रोकियो भने भुटानसँग ३-० ले पराजित भयो।

जोर्डनमा ५ असाेजमा सम्पन्न एएफसी यू-१६ च्याम्पियन क्वालिफायरमा नेपालको अर्को युवा टोलीले चार खेलमा एक मात्र जित हात पार्‍यो।

जोर्डन ताजिकिस्तानजस्ता बलियो टोली रहेको समूह 'ए' मा नेपालले दुई खेलमा हार व्यहोर्दा १ जित र १ बराबरीको नतिजा निकाल्यो। कुवेतसँग अन्तिम समयमा गोल खाएर बराबरीमा चित्त बुझाउन बाध्य बनेको नेपालले अन्तिम खेलमा ५ असाेजमा श्रीलंकालाई ३-० ले हरायो।

जोर्डन र ताजिकस्तानसँग भने नेपाल ७-० को फराकिलो अन्तरले पराजित भयो।

नेपालको दुई उमेर समूहको टोलीले पछिल्लो पटक खेलेको फुटबलको नतिजा हो- यो। यसले नेपाली फुटबल अब कता जाँदैछ भनेर संकेत गर्छ।

एन्फाले नेपालको तयारी राम्रो भए पनि कसरी यस्तो नतिजा आयो भनेर 'सरप्राइज्ड' भएको बताइरहँदा फुटबल बुझेकाहरु भने यसबाट खासै अचम्ममा नपरेको बताउँछन्।

यू-१८ साफअन्तर्गत हलचोकस्थित एपीएफ मैदानमा ३ असाेजमा शुरु भएको च्याम्पियनसिपको पहिलो खेलमै साविक विजेता नेपाल माल्दिभ्ससँग बराबरीमा रोकियो। पहिलो हाफमै गोल खाएको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काएर अंक खोसेको थियो।

३ असाेजमै समूहको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनल पुग्ने लक्ष्य राखेको थियो। तर, नेपालले खेल ३-० ले हार्‍यो। नेपालको लागि यो एउटा हार मात्र नभएर फुटबलको भविष्यको लागि 'पाठ' बनेको छ।

भुटानको लागि ऐतिहासिक नतिजा बनेको उक्त खेल नेपालको लागि बिर्सनलायक बन्यो। तीन टोली रहेको समूहमा नेपाल १ अंकसहित पुछारमा छ। भुटान १ खेल जित्दै ३ अंक जोडेर सेमिफाइनल पुगिसकेको छ।

माल्दिभ्सको १ अंक छ। नेपाल अझै बाहिरिसकेको छैन। तर, समूह चरणबाट बाहिरिने खतरा बढेको छ। अब भुटानले अन्तिम खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरे मात्र नेपाल सेमिफाइनल पुग्नेछ। नत्र यसअघि दुई संस्करणको विजेता समूह चरणबाटै बाहिरिनेछ।

भुटानसँग ३-० को लज्जासपद हारपछि विभिन्न खालको टिकाटिप्पणी शुरू भइसकेको छ।

च्याम्पियनसिपअघिको प्रि-म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले तुलनात्मक रुपमा समूह चरण सजिलो भएको प्रतिक्रिया दिएका थिए।

३ असाेजकै खेलपछि श्रेष्ठले नेपाली खेलाडीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको र पानी परेकाे कारण खेल्न नसकेकोसमेत बताए।

उता भुटानको प्रशिक्षक उग्येन दोर्जीले भने नेपालले खेल्ने शैली नियाल्दै ४-३-३ को फर्मेसनमा खेल्दा सफलता हात पारेको प्रतिक्रिया दिए।

किन खस्कियो प्रदर्शन?
फुटबल विश्लेषक नवीन पाण्डे साफ यू-१८ मा नेपालको प्रदर्शनबाट आश्चार्यमा नपरेको बताउँछन्। “यो साेचेकै नतिजा हो। यसमा अचम्म मान्नुपर्दैन।”

पछिल्लो सयम नेपालको युवा फुटबलमा एमआरईदेखि विभिन्न खालको समस्या आइरहेको र त्यस्ता विषयले पनि ठूलो असर गर्ने उनले बताए। “दुई-तीन महिनादेखि हामी विभिन्न खालका समस्या सुनिराखेको छौं। फुटबलमा साइकोलोजीले पनि ठूलो भूमिका खेल्छ” पाण्डेले भने, “अभिभावकहरुमै समस्या छ भने त्यो घरको बच्चाहरुले राम्रो नतिजा दिन सक्दैन ।”

तर, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले भने च्याम्पियनसिपका लागि नेपालले राम्रो तयारी गरेको तर, नतिजाबाट निराश भएकाे बताए। “हामीले राम्रो तयारी गरेको हो। तर, नतिजा  राम्रो आएन। हामी पनि अचम्मित छौं, ” राईले भने । यस विषयमा सुक्ष्म अध्ययन गरेर कमजोरीहरुलाई कसरी सच्याउने भनेर छलफल गर्ने उनकाे भनाइ छ ।

नेपाललाई ३-० ले पराजित गरेपछि भुटानका प्रशिक्षकले नतिजा अपेक्षा नगरेको बताएका थिए।

निश्चय नै यो नतिजाले नेपाली फुटबल समर्थकलाई दु:खी बनाएको छ। कुनै समय नेपालले भुटानलाई सजिलै हराउने गर्थ्यो। तर अहिले समय फेरिएको छ। नेपालले कुनै पनि उमेर समूहमा वा सिनियर स्तरमा खेल्दा भुटानको बारेमा सोच्नुपर्ने भइसकेको छ।

भुटानले पछिल्लो समय खेलमा सुधार गरेकाे कुरामा विश्लेषक पाण्डे र एन्फा प्रवक्ता राई सहमत छन्।

“१० वर्ष अगाडि भुटानले ८ गोल १० गोल खान्थ्यो। तर, भुटान धेरै अगाडि बढिसक्यो। अब हामीले भुटानसँग तुलना गर्नै सक्दैनौ‌‌,” पाण्डेले भने।

त्यस्तै प्रवक्त राईले पनि भुटानले प्रगति गरेको स्वीकार गरे। “हिजोको नतिजा हेर्दा भुटानले राम्रो तयारी गरेको देखियो। हामीले पनि तयारी राम्रै गरेको हो। हाम्रो कहाँनेर कमजोरी भयो, यो अप्रत्याशित नतिजा हो।”

पाण्डेका अनुसार अन्य देशले ग्रासरूट फुटबललगायत अन्य विषयमा धेरै लगानी गरेकोले पनि सफलता हात पारेका छन् । उनले भने “भुटान, भारतले ग्रासरूटमा हामीभन्दा धेरै लगानी गरेका छन् ।”

नेपालको ग्रासरूट सही तरिकाले अगाढि बढ्न नसकेको पाण्डेको भनाइ छ। उनी भन्छन्- "समस्या खेलाडीमा होइन। फुटबलको राजनीतिमा छ।”

" /> नेपाल ०-३ भुटान

"> साफ यू-१८ मा नेपालको प्रदर्शन: अपेक्षित कि अप्रत्याशित?: Dekhapadhi
साफ यू-१८ मा नेपालको प्रदर्शन: अपेक्षित कि अप्रत्याशित?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्