पारस खड्काको कप्तानी रहेको टोली भाेलि, ८ असाेज राती १०:१५ बजे सिंगापुर प्रस्थान गर्ने राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

नेपाली टाेलीका सदस्य सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएकाले उनी उतैबाट सिंगापुर पुग्ने शिवाकोटीले जानकारी दिए।

नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित सिरिज १० देखि १६ असोजसम्म आयोजना हुनेछ।

जसमा प्रत्येक टीमले विपक्षी टिमसँग दुई/दुई खेल खेल्नेछन्।

नेपालले १० असोजमा टेष्ट राष्ट्र जिम्बावेसँग पहिलो खेल खेल्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरू हुनेछ।

सिंगापुरपछि नेपाली टोली पाँच राष्ट्र सहभागी हुने अर्को टी -२० अन्तर्राष्ट्रिय सिरिज खेल्न उतैबाट ओमान जानेछ।

दुई सिरिजका लागि पारस खड्काको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा भइसकेको छ।

प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का रहेको छनोट समितिले छनोट गरेको टाेलीमा यसपटक दुई नयाँ खेलाडी कुशल मल्ल र इशान पाण्डेले स्थान बनाएका छन्। इशान ओपनर र कुशल अलरउण्डर हुन्।

यस्तै अनुभवी खेलाडीद्वय शरद भेषावकर र बसन्त रेग्मी भने टीममा पर्न असफल रहे। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले भने व्यक्तिगत कारण देखाउँदै यसअघि नै नाम फिर्ता लिइसकेका छन्।

ज्ञानेन्द्रलगायत सिनियर खेलाडी टीममा नपरेपछि दुई सिरिजका लागि दिपेन्द्र सिंह एरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

कप्तान पारस खड्काले नेपाली क्रिकेट अब नेतृत्व हस्तान्रतरणको प्रकियामा रहेकोले विस्तारै नयाँ नेतृत्व तयार पार्दै लैजाने बताए। उनले यदि आफ्नो अनुपस्थित रहेमा आगामी सिरिजमा दिपेन्द्रले पनि टोलीको कप्तानी गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन्।

खेल तालिका:

" /> पारस खड्काको कप्तानी रहेको टोली भाेलि, ८ असाेज राती १०:१५ बजे सिंगापुर प्रस्थान गर्ने राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

नेपाली टाेलीका सदस्य सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएकाले उनी उतैबाट सिंगापुर पुग्ने शिवाकोटीले जानकारी दिए।

नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित सिरिज १० देखि १६ असोजसम्म आयोजना हुनेछ।

जसमा प्रत्येक टीमले विपक्षी टिमसँग दुई/दुई खेल खेल्नेछन्।

नेपालले १० असोजमा टेष्ट राष्ट्र जिम्बावेसँग पहिलो खेल खेल्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरू हुनेछ।

सिंगापुरपछि नेपाली टोली पाँच राष्ट्र सहभागी हुने अर्को टी -२० अन्तर्राष्ट्रिय सिरिज खेल्न उतैबाट ओमान जानेछ।

दुई सिरिजका लागि पारस खड्काको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा भइसकेको छ।

प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का रहेको छनोट समितिले छनोट गरेको टाेलीमा यसपटक दुई नयाँ खेलाडी कुशल मल्ल र इशान पाण्डेले स्थान बनाएका छन्। इशान ओपनर र कुशल अलरउण्डर हुन्।

यस्तै अनुभवी खेलाडीद्वय शरद भेषावकर र बसन्त रेग्मी भने टीममा पर्न असफल रहे। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले भने व्यक्तिगत कारण देखाउँदै यसअघि नै नाम फिर्ता लिइसकेका छन्।

ज्ञानेन्द्रलगायत सिनियर खेलाडी टीममा नपरेपछि दुई सिरिजका लागि दिपेन्द्र सिंह एरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

कप्तान पारस खड्काले नेपाली क्रिकेट अब नेतृत्व हस्तान्रतरणको प्रकियामा रहेकोले विस्तारै नयाँ नेतृत्व तयार पार्दै लैजाने बताए। उनले यदि आफ्नो अनुपस्थित रहेमा आगामी सिरिजमा दिपेन्द्रले पनि टोलीको कप्तानी गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन्।

खेल तालिका:

"> नेपाली क्रिकेट टोली भोलि सिंगापुर जाँदै, सन्दीप नेपाल नआई वेष्ट इन्डिजबाटै जाने: Dekhapadhi
नेपाली क्रिकेट टोली भोलि सिंगापुर जाँदै, सन्दीप नेपाल नआई वेष्ट इन्डिजबाटै जाने
पारस खड्काको कप्तानी रहेको टोली भाेलि, ८ असाेज राती १०:१५ बजे सिंगापुर प्रस्थान गर्ने राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

नेपाली टाेलीका सदस्य सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएकाले उनी उतैबाट सिंगापुर पुग्ने शिवाकोटीले जानकारी दिए।

नेपाल, सिंगापुर र जिम्बावे सम्मिलित सिरिज १० देखि १६ असोजसम्म आयोजना हुनेछ।

जसमा प्रत्येक टीमले विपक्षी टिमसँग दुई/दुई खेल खेल्नेछन्।

नेपालले १० असोजमा टेष्ट राष्ट्र जिम्बावेसँग पहिलो खेल खेल्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरू हुनेछ।

सिंगापुरपछि नेपाली टोली पाँच राष्ट्र सहभागी हुने अर्को टी -२० अन्तर्राष्ट्रिय सिरिज खेल्न उतैबाट ओमान जानेछ।

दुई सिरिजका लागि पारस खड्काको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा भइसकेको छ।

प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का रहेको छनोट समितिले छनोट गरेको टाेलीमा यसपटक दुई नयाँ खेलाडी कुशल मल्ल र इशान पाण्डेले स्थान बनाएका छन्। इशान ओपनर र कुशल अलरउण्डर हुन्।

यस्तै अनुभवी खेलाडीद्वय शरद भेषावकर र बसन्त रेग्मी भने टीममा पर्न असफल रहे। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले भने व्यक्तिगत कारण देखाउँदै यसअघि नै नाम फिर्ता लिइसकेका छन्।

ज्ञानेन्द्रलगायत सिनियर खेलाडी टीममा नपरेपछि दुई सिरिजका लागि दिपेन्द्र सिंह एरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

कप्तान पारस खड्काले नेपाली क्रिकेट अब नेतृत्व हस्तान्रतरणको प्रकियामा रहेकोले विस्तारै नयाँ नेतृत्व तयार पार्दै लैजाने बताए। उनले यदि आफ्नो अनुपस्थित रहेमा आगामी सिरिजमा दिपेन्द्रले पनि टोलीको कप्तानी गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन्।

खेल तालिका:

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्