मलेसियन क्रिकेट एशाेसिएसन, क्रिकेट अम्पायर र स्कोरर एशाेसिएसन नेपालबीच आज मलेसियामा सम्झौता भएपछि नेपाली अम्पयारहरुले मलेसियाका खेल खेलाउन पाउने भएका हुन् ।

सम्झौतामा मलेसियन क्रिकेट एशाेसिएसनको तर्फबाट अध्यक्ष महिन्दा भाल्लीपुरम र नेपालको तर्फबाट अम्पायर र स्कोरर एशाेसिएसनका अध्यक्ष बुद्धिबहादुर प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा अम्पायर र स्कोरर एशाेसिएसन नेपालका कार्यकारी सदस्य दुर्गानाथ सुवेदी र मलेसिया क्रिकेट एशाेसिएसनका प्रमुख कार्यकारी अधिकृत दिनेश मुत्थुरमनको पनि उपस्थिति रहेको थियो।

मलेसियामा भइरहेको आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ मा नेपाली अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले अम्पायरको भूमिका निभाइरहेका छन्।

सम्झौताअनुसार नेपाली मान्यताप्राप्त अम्पायरहरु र स्कोररहरुले अब मलेसियाको घरेलु क्रिकेटमा अम्पायरिङ र स्कोरिङ गर्न पाउनेछन्। यसैगरी  मलेसियन क्रिकेट अम्पायर र स्कोररहरु पनि नेपालको घरेलु क्रिकेटमा आउनेछन्।

सम्झातापछि मलेसियन क्रिकेटका अध्यक्ष भाल्लीपुरमले मलेसिया क्रिकेट एशाेसिएसन सधै नेपाल क्रिकेटसँग नजिक रहेको र यो सम्झौता दुई देशबीचको मैत्रीपूर्ण साझेदारीको पहिलो खुड्किलो भएको बताए।

आईसीसीको एशाेसिएट मेम्बर निर्देशक समेत रहेका भाल्लीपुरमले नेपालमा क्रिकेट संस्कृतिको प्रशंसा गर्दै यो कार्यक्रमले दुवै देशको अम्पायर र स्कोररले अवसर पाउने बताए।

यस्तै अम्पायर र स्कोरर एशाेसिएसन नेपालका अध्यक्ष बुद्धिबहादुर प्रधानले दुई एशाेसिएट देशबीच भएकाे सम्झौता पहिलो पटक भएको र यसले अरुलाई पनि उदाहरणको काम गर्नेछ र अम्पायर र स्कोररलाई अवसर दिने बताए।

सम्झौताअनुसार एक्सचेन्ज कार्यक्रम २०१९ बाट नै शुरु गर्ने र स्थानीय लिग छनोट गरी म्याच अफिसियलहरू  चयन गरिनेछ।

" /> मलेसियन क्रिकेट एशाेसिएसन, क्रिकेट अम्पायर र स्कोरर एशाेसिएसन नेपालबीच आज मलेसियामा सम्झौता भएपछि नेपाली अम्पयारहरुले मलेसियाका खेल खेलाउन पाउने भएका हुन् ।

सम्झौतामा मलेसियन क्रिकेट एशाेसिएसनको तर्फबाट अध्यक्ष महिन्दा भाल्लीपुरम र नेपालको तर्फबाट अम्पायर र स्कोरर एशाेसिएसनका अध्यक्ष बुद्धिबहादुर प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा अम्पायर र स्कोरर एशाेसिएसन नेपालका कार्यकारी सदस्य दुर्गानाथ सुवेदी र मलेसिया क्रिकेट एशाेसिएसनका प्रमुख कार्यकारी अधिकृत दिनेश मुत्थुरमनको पनि उपस्थिति रहेको थियो।

मलेसियामा भइरहेको आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ मा नेपाली अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले अम्पायरको भूमिका निभाइरहेका छन्।

सम्झौताअनुसार नेपाली मान्यताप्राप्त अम्पायरहरु र स्कोररहरुले अब मलेसियाको घरेलु क्रिकेटमा अम्पायरिङ र स्कोरिङ गर्न पाउनेछन्। यसैगरी  मलेसियन क्रिकेट अम्पायर र स्कोररहरु पनि नेपालको घरेलु क्रिकेटमा आउनेछन्।

सम्झातापछि मलेसियन क्रिकेटका अध्यक्ष भाल्लीपुरमले मलेसिया क्रिकेट एशाेसिएसन सधै नेपाल क्रिकेटसँग नजिक रहेको र यो सम्झौता दुई देशबीचको मैत्रीपूर्ण साझेदारीको पहिलो खुड्किलो भएको बताए।

आईसीसीको एशाेसिएट मेम्बर निर्देशक समेत रहेका भाल्लीपुरमले नेपालमा क्रिकेट संस्कृतिको प्रशंसा गर्दै यो कार्यक्रमले दुवै देशको अम्पायर र स्कोररले अवसर पाउने बताए।

यस्तै अम्पायर र स्कोरर एशाेसिएसन नेपालका अध्यक्ष बुद्धिबहादुर प्रधानले दुई एशाेसिएट देशबीच भएकाे सम्झौता पहिलो पटक भएको र यसले अरुलाई पनि उदाहरणको काम गर्नेछ र अम्पायर र स्कोररलाई अवसर दिने बताए।

सम्झौताअनुसार एक्सचेन्ज कार्यक्रम २०१९ बाट नै शुरु गर्ने र स्थानीय लिग छनोट गरी म्याच अफिसियलहरू  चयन गरिनेछ।

"> मलेसियन क्रिकेटसँग नेपाली अम्पायरको सम्झौता, अब नेपाली अम्पायरले मलेसियाको लिग खेलाउने पाउने: Dekhapadhi
मलेसियन क्रिकेटसँग नेपाली अम्पायरको सम्झौता, अब नेपाली अम्पायरले मलेसियाको लिग खेलाउने पाउने
मलेसियन क्रिकेट एशाेसिएसन, क्रिकेट अम्पायर र स्कोरर एशाेसिएसन नेपालबीच आज मलेसियामा सम्झौता भएपछि नेपाली अम्पयारहरुले मलेसियाका खेल खेलाउन पाउने भएका हुन् ।

सम्झौतामा मलेसियन क्रिकेट एशाेसिएसनको तर्फबाट अध्यक्ष महिन्दा भाल्लीपुरम र नेपालको तर्फबाट अम्पायर र स्कोरर एशाेसिएसनका अध्यक्ष बुद्धिबहादुर प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा अम्पायर र स्कोरर एशाेसिएसन नेपालका कार्यकारी सदस्य दुर्गानाथ सुवेदी र मलेसिया क्रिकेट एशाेसिएसनका प्रमुख कार्यकारी अधिकृत दिनेश मुत्थुरमनको पनि उपस्थिति रहेको थियो।

मलेसियामा भइरहेको आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ मा नेपाली अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले अम्पायरको भूमिका निभाइरहेका छन्।

सम्झौताअनुसार नेपाली मान्यताप्राप्त अम्पायरहरु र स्कोररहरुले अब मलेसियाको घरेलु क्रिकेटमा अम्पायरिङ र स्कोरिङ गर्न पाउनेछन्। यसैगरी  मलेसियन क्रिकेट अम्पायर र स्कोररहरु पनि नेपालको घरेलु क्रिकेटमा आउनेछन्।

सम्झातापछि मलेसियन क्रिकेटका अध्यक्ष भाल्लीपुरमले मलेसिया क्रिकेट एशाेसिएसन सधै नेपाल क्रिकेटसँग नजिक रहेको र यो सम्झौता दुई देशबीचको मैत्रीपूर्ण साझेदारीको पहिलो खुड्किलो भएको बताए।

आईसीसीको एशाेसिएट मेम्बर निर्देशक समेत रहेका भाल्लीपुरमले नेपालमा क्रिकेट संस्कृतिको प्रशंसा गर्दै यो कार्यक्रमले दुवै देशको अम्पायर र स्कोररले अवसर पाउने बताए।

यस्तै अम्पायर र स्कोरर एशाेसिएसन नेपालका अध्यक्ष बुद्धिबहादुर प्रधानले दुई एशाेसिएट देशबीच भएकाे सम्झौता पहिलो पटक भएको र यसले अरुलाई पनि उदाहरणको काम गर्नेछ र अम्पायर र स्कोररलाई अवसर दिने बताए।

सम्झौताअनुसार एक्सचेन्ज कार्यक्रम २०१९ बाट नै शुरु गर्ने र स्थानीय लिग छनोट गरी म्याच अफिसियलहरू  चयन गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्