टोटेनह्याम एभर्टनसँग बराबरीमा रोकियो काठमाडौं। ह्यारी केनको दुई गोलप्रेरित टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग २–२ को बराबरी खेलेको छ। केनले २७औं मिनेटमा गरेको गोलबाट टोटेनह्यामले अग्रता लियो। गिल्फी सिगुर्डसनले ३१औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काए। सिगुर्डसनले ६२औं मिनेटमा गरेको गोलबाट एभर्टनले अग्रता लियो। केनले ६८औं बराबरी गोल फर्काए। ५० अंक जोडेको टोटेनह्याम सातौं र ४९ अंक जाडेको एभर्टन आठौं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्