टोकियो ओलम्पिक अब रद्द नहुने एजेन्सी। टोकियो ओलम्पिक आयोजना समितिकी प्रमुख सेइको होसिमोतोले तीन महिनापछि खेल सुरु हुने बताएकी छन्। कोरोनाका कारण एकपटक स्थगित गरिएको ओलम्पिक अब रद्द नहुने उनले आश्वासन दिएकी हुन्। एक पत्रकार सम्मेलनमा होसिमोतोले भनिन्, “थुप्रै चिन्ता छन्, तर टोकियो २०२० आयोजन समिति खेल रद्द गर्नेबारे सोच्न सक्दैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्