युभेन्टस एटलान्टासँग पराजित, शीर्ष चारमा रहन संघर्ष काठमाडौं। अन्तिम तीन मिनेट सम्हालिन नसक्दा साविक विजेता युभेन्टस आज इटालियन सिरी ‘ए’मा एटलान्टासँग १–० ले पराजित भयो। रुस्लान मालिनोभस्कीले ८७औं मिनेटमा गरेको गोल घरेलु टीम एटलान्टाको जितमा निर्णायक बन्यो। जितसँगै ६४ अंक जोडेको एटलान्टाले युभेन्टसलाई पछि पार्दै लिगको तेस्रो स्थानमो उक्लिएको छ। ६२ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्