खेल गतिविधिमा दर्शक निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। बढ्दै गएको कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दर्शकसहितको खेलकुद बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा खेल गतिविधीहरुमा दर्शकको उपस्थिती बन्द गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्