नेपालले पाँचौ विकेट गुमायो, कुशल मल्ल आउट काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ। नेपालले १६औँ ओभरको चौथो बलमा पाँचौ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो। सात बल खेलेका कुशल १८ रन बनाई पेभेलियन फर्किएका हुन्। कुशलले तीन छक्का प्रहार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्