जब एयरपोर्टमा अर्शी खानको हातमा फ्यानले किस गरे काठमाडौं। बिस बोस फेम अर्शी खानको एउटा भिडियो भाइरल बनेको छ। एयरपोर्टमा एक फ्यानले उनको हातमा किस गरेको भिडियो भाइरल बनेको हो। कालो ड्रेसअपमा मुम्बई एयरपोर्टमा पुगेकी उनलाई शुरुमा फ्यानले रोकाएर सेल्फी खिचे। सेल्फी खिचेपछि उनले अर्शीको हात तानेर किस गरे। उनले किस गरेपछि अर्शी अचम्ममा परिन् र भनिन्– “जाऊ! जाऊ! चाँडो जाऊ!”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्