नेदरल्यान्ड्का डि लिडेले बनाए अर्धशतक काठमाडौं। कीर्तिपुरमा जारी नेपालविरुद्धको खेलमा २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड््सका ब्याट्सम्यान बस डि लिडेले अर्धशतक बनाएका छन्। लिडेले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्