करनले लिए नेपालका लागि सातौं विकेट काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौं विकेट हात पारेको छ। नेपालका करन केसीले विकेट लिएका हुन्। उनले १९औं ओभरको पहिलो बलमा नेदरल्यान्ड्सका एन्टोनियस स्टाललाई विकेटकिपर विनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन्। एक बल खेलेका स्टाल शून्य रनमा पभेलियन फर्किएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्