फोर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा नेपालकी पौडी खेलाडी गौरिका काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंह फोर्ब्सको प्रभावशाली युवाहरूको सूची ‘३० अन्डर ३० एसिया’मा परेकी हुन्। फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन्, “म निकै खुसी छु, म साँच्चिकै प्रतिभावान् मानिसहरूसँगै सम्मानित भएको छु। म खेलकुदमा राष्ट्र र महिलाको प्रतिनिधित्व गर्न सक्षम भएको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्