भारतमा हुने ट्वान्टी-२० विश्वकप ९ रंगशालामा खेलाईने काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले आगामी अक्टोबरमा आयोजना हुने ट्वान्टी-२० विश्वकप खेलाईने मैदान तय गरेको छ। बीसीसीईले ट्वान्टी-२० विश्वकप नौ वटा मैदानमा सञ्चालन गर्ने तय गरेको हो। बीसीसीईका अनुसार प्रतियोगिताको फाईनल अहमदावादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। प्रतियोगिता आयोजना हुने अन्य मैदानहरु चेन्नई, दिल्ली, धर्मशाला, हैदराबाद, बैङलोर, कलकत्ता, लखनउ र मुम्बईको रंगशाला छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्