दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो नयाँदिल्ली। आइपिएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको छ। मंगलबार राति भएको खेलमा मुम्बईले दिएको १३८ रनको सामान्य लक्ष्य दिल्लीले अन्तिम ओभरको पहिलो बलमा ४ विकेट गुमाएर पूरा ग¥यो। दिल्लीका लागि शिखर धवनले ४५ रन, स्टिभ स्मिथले ३३ रन र ललित यादवले नटआउट २२ रन जोडे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्