बराबरीमा रोकिए पनि चेल्सी चौथो स्थानमा काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सीले गएराती ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ। बराबरी खेल्नुका बाबजुद चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सी र वेष्ट ह्यामको समान ५५ अंक भए पनि गोलअन्तरमा चेल्सी अगाडी भएको हो। ब्राइटन भने ३४ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको फुलह्यामभन्दा सात अंकले माथि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्