बायर्न बुन्डेसलिगा उपाधि नजिक काठमाडौं। जोउसा किमिच र इरिक म्याक्सिम चोउपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ। लिगमा चार खेल बाँकी हुँदा बायर्नलाई अब उपाधि उचाल्न एक जित पर्याप्त हुन्छ। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानका आरबी लाइपजिग भन्दा १० अंकले माथि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्