मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण अवरुद्ध खेल पुनः सुरु काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल पुनः सुरु भएको छ। १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो। यसअघि पहिलो इनिङ्‍मा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्