मलेसियाविरुद्ध नेदरल्यान्ड्स वर्षाका कारण दोस्रोपटक बदलियो लक्ष्य काठमाडौं। वर्षाका कारण दोस्रोपटक अवरुद्ध भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल अझ छोट्याइएको छ। वर्षाका कारण फेरि रोकिएको खेल १० ओभरमा घटाई ९२ रनको नयाँ लक्ष्यसहित पुनः सुरु गरिएको छ। यसअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउँदा पानी परेपछि खेल केहीबेर रोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्