पाकिस्तानले जिम्बाब्वेलाई दियो १५० रनको लक्ष्य काठमाडौं। मोहम्मद रिजवानको अविजित ८२ रनप्रेरित पाकिस्तानले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेविरुद्ध जितका लागि १५० रनको लक्ष्य दिएको छ। हरारे स्पोटर््स क्लबमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले सात विकेट गुमाएर १४९ रन बनाएको हो। पाकिस्तानका ओपनर रिजवानले ६१ बलमा दश चौका र एक छक्का प्रहार गरे। रिजवानबाहेक पाकिस्तानका दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्