युरोपियन सुपर लिगको च्याप्टर क्लोज : ग्वार्डिओला काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युरोपियन सुपर लिगको ‘च्याटर क्लोज’ भएको बताएका छन्। सुपर लिगमा सहभागिताका लागि सहमति जनाउने १२ क्लबमध्ये सिटी पनि एक हो। तर सिटीसहित युरोपका ९ क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्। पछिल्लो चार सिजनमध्ये तेस्रो पटक उपाधि नजिक रहेका ग्वार्डिओलाले भने, ‘‘हामी किन यो स्थानमा छौं भन्ने बुझ्नुपर्छ। सुपर लिगको च्याप्टर क्लोज भइसक्यो।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्