कुशल भुर्तेल १६ रन बनाएर पवेलियन फर्किए काठमाडौं। नेपालका ओपनर कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक नबनाई आउट भएका छन्। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा मलेसियाविरुद्धको दोस्रो खेलमा कुशल १६ रन बनाएर पवेलियन फर्किएका हुन्। नेदरल्याड्सविरुद्धको खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए। कुशललाई ४.१ ओभरमा मुहम्मद वाफिकले सेद अजिजमार्फत क्याच गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्