सुसनले लिए तेस्रो विकेट काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सुसन भारीले मलेसियाका कप्तान फैज अहमेदलाई पभेलियन फर्काएका हुन। सुसनले सातौं ओभरको दोस्रो बलमा अहमेदलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए। २१ बलको सामना गरेका अहमेद चार चौका र एक छक्कासहित ३१ रन बनाइ आउट भए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्