आईपीएल क्रिकेटः आज पञ्जाव र मुम्बई भिड्दै एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन भिड्दैछन्। चेन्नईको चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा मुम्बई यसअघिका खेलमा चार खेलमध्ये दुईमा विजयी र दुई खेलमा पराजित भएको थियो। पञ्जाव भने यसअघिका चारमध्ये खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्