युरोपियन सुपर लिग तयारी अवस्थामै छ : पेरेज एजेन्सी। रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बाह्रमध्ये नौ संस्थापक क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएपनि लिग तयारी अवस्थामै रहेको बताएका छन्। ‘हामी निरन्तर काम गर्र्दै गइरहेका छौं। यो तयारी अवस्थामा नै रहेको छ’, पेरेजले भने। लिगको घोषणासँगै यसको चौतर्फी विरोध भएपछि एट्लेटिको मड्रिड, एसी मिलान र इन्टर मिलानसहित इङ्लिश प्रिमियर लिगबाट छ क्लबले आफ्नो नाम फिर्ता लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्