आईपीएल क्रीकेटः पञ्जवद्वारा मुम्बई ९ विकेटले पराजित एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनायो। एक सय ३२ रनको लक्ष्य पछ्याएको पन्जावले १७.४ ओभरमा मात्रै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पञ्जवको जितमा कप्तान लोकेश राहुलले सर्वाधिक अविजित ६० रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्