आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्