त्रिदेशीय कप फाइनल : नेपालको टिममा एक परिवर्तन
काठमाडौं। त्रिदेशीय कपको फाइनलमा नेदरल्यान्डसविरुद्ध नेपाली टोलीका एक खेलाडी परिर्वतन भएका छन्। नेपालका स्पिन बलर सुसन भारीको स्थानमा मिडियम फास्ट बलर अभिनास बोहरा टिममा फर्किएका हुन्। अभिनास मलेसियाविरुद्धको खेलमा मैदानबाहिर थिए।
कीर्तिपुरमा जारी प्रतियोगिताको फाइनलमा टस हारेर नेपाल पहिले ब्याटिङका लागि मैदानमा उत्रिदैछ।
प्रतिक्रिया दिनुहोस्