नेपाललाई दोस्रो सफलता, कमलसिंहले लिए विकेट काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालले दोस्रो विकेट लिएको छ। नेदरल्यान्डसका बेन कुपर कमलसिंह ऐरीले गरेको तेस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्लमार्फत क्याच आउट भए। कुपर पाँच बलमा एक चौकासहित सात रन बनाई पभेलियन फर्किए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्