करनले लिए सातौं विकेट काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले ब्यक्तिगत तेस्रो तथा नेपालका लागि सातौं विकेट लिएका छन्। नेदरल्यान्ड्सका पिटर सिलर करनले गरेको नवौं ओभरको दोस्रो बलमा बोल्ड आउट भएका हुन। १२ बलको सामना गरेका पिटरले दुई चौकासहित १३ रन बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्