सचिन तेन्डुलकरको जन्मदिन योजना– प्लाज्मा दान काठमाडौँ। भारतीय क्रिकेट हस्ती सचिन तेन्डुलकर केहीअघि कोरोना सङ्क्रमणबाट मुक्त भएपछि शनिबार आफ्नो ४८ औँ जन्मोत्सव मनाइरहेका छन्। जन्मदिनको अवसरमा उनले कोरोनाभाइरसबाट बिरामी परेकाहरूलाई प्लाज्मा दान गर्ने ट्वीटरमार्फत् जनाएका छन्। आफूले उद्घाटन गरेको प्लाज्मा दान केन्द्रमा उनले डाक्टरको सल्लाहबमोजिम उचित समयमा दान गर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्