शीर्ष चारको होडमा रहेको लिभरपुललाई बराबरीले धक्का
काठमाडौं। इंग्लिस प्रिमियर लिगको शीर्ष चारको होडमा रहेको लिभरपुल न्युकासलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मोहम्मद सलाहाले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि न्युकासलका जोसेफ विलोकले अन्तिम मिनेटमा गोल गरेपछि लिभरपुल बराबरीमा रोकियो । बराबरीपछि ३३ खेलबाट ५४ अंक जोडेको लिभरपुललाई गम्भीर धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्