काठमाडौं ।  साफ यू १८ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। च्याम्पियनसिपअन्तर्गत आज हलचोकस्थित एपीएफ मैदानमा भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेपछि भारत सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो।

समूह बी मा भारत र बाङ्लादेशले एक जित र एक बराबरीको नतिजासहित समान ४ अंक जोडेको थियो। अंक बराबरी भएपछि गोलाप्रथाका आधारमा भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यसअघि नै अन्तिम चारमा स्थान पक्का गरेको बाङ्लादेश भने समूह बी को उपविजेता बनेको छ।

यस्तै समूह ए बाट भुटान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।

अब सेमिफाइनल समूह ए को विजेता भुटान र समूह बी को उपविजेता बाङ्लादेश तथा समूह बी को विजेता भारत र समूह बी को उपविजेता माल्दिभ्सबीच खेल हुनेछ।

यसअघि दुई संस्करणको उपाधि जितेको घरेलु टोली नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ।

" /> काठमाडौं ।  साफ यू १८ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। च्याम्पियनसिपअन्तर्गत आज हलचोकस्थित एपीएफ मैदानमा भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेपछि भारत सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो।

समूह बी मा भारत र बाङ्लादेशले एक जित र एक बराबरीको नतिजासहित समान ४ अंक जोडेको थियो। अंक बराबरी भएपछि गोलाप्रथाका आधारमा भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यसअघि नै अन्तिम चारमा स्थान पक्का गरेको बाङ्लादेश भने समूह बी को उपविजेता बनेको छ।

यस्तै समूह ए बाट भुटान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।

अब सेमिफाइनल समूह ए को विजेता भुटान र समूह बी को उपविजेता बाङ्लादेश तथा समूह बी को विजेता भारत र समूह बी को उपविजेता माल्दिभ्सबीच खेल हुनेछ।

यसअघि दुई संस्करणको उपाधि जितेको घरेलु टोली नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ।

"> भारत गोलाप्रथाको आधारमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश: Dekhapadhi
भारत गोलाप्रथाको आधारमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश
काठमाडौं ।  साफ यू १८ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। च्याम्पियनसिपअन्तर्गत आज हलचोकस्थित एपीएफ मैदानमा भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेपछि भारत सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो।

समूह बी मा भारत र बाङ्लादेशले एक जित र एक बराबरीको नतिजासहित समान ४ अंक जोडेको थियो। अंक बराबरी भएपछि गोलाप्रथाका आधारमा भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। यसअघि नै अन्तिम चारमा स्थान पक्का गरेको बाङ्लादेश भने समूह बी को उपविजेता बनेको छ।

यस्तै समूह ए बाट भुटान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।

अब सेमिफाइनल समूह ए को विजेता भुटान र समूह बी को उपविजेता बाङ्लादेश तथा समूह बी को विजेता भारत र समूह बी को उपविजेता माल्दिभ्सबीच खेल हुनेछ।

यसअघि दुई संस्करणको उपाधि जितेको घरेलु टोली नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्