आईपीएलबाट बाहिरिए जाम्पा र रिचर्डशन काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाईज टोली रोयल च्यालेन्जर्स बैंगलोरका दुई अष्ट्रेलियन बलर एडम जाम्पा र केन रिचर्डशन आईपीएलबाट बाहिरिएका छन्। जाम्पा र रिचर्डशन व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किन लागेका हुन्। ‘एडम जाम्पा र केन रिचर्डसन निजी कारणले अष्ट्रेलिया फर्किदैछन्। उनीहरु आईपीएल २०२१ को बाँकी खेलहरुमा उपलब्ध हुने छैनन्। बैंगलोर व्यवस्थापक उनीहरुको निर्णयलाई सम्मान गर्छ।’ बैंगलोरले ट्वीटरमा लेखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्