गेल टी–२० मा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने खेलाडी एजेन्सी। गएराति भएको खेलमा कलकत्ताविरुद्ध गोल्डन डकआउट भएपछि वेष्ट इन्डिज तथा आईपीएल टोली पञ्जाब किङ्सका ब्याट्सम्यान क्रिस गेल ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन्। गेल हालसम्म ट्वान्टी–२० क्रिकेटमा २९ पटक शून्य रनमा आउट भएका छन्। गेलको नाममा ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने, सर्वाधिक छक्का–चौका, सर्वाधिक शतकजस्ता धेरै कीर्तिमानहरु छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्