जुलियन बार्यनको मुख्य प्रशिक्षकमा नियुक्त एजेन्सी। जर्मन बुन्डेशलिगा क्लब बार्यन म्युनिखले मंगलबार जुलियन नागेल्समानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। हाल आरबी लाईपजिगलाई प्रशिक्षण गरिरहेका जुलियन जुलाई १ बाट बार्यनमा आबद्द हुनेछन्। ३३ वर्षे जर्मन प्रशिक्षकसँग बार्यनले पाँच वर्षको सम्झौता गरेको हो। बार्यनका हालका प्रशिक्षक हन्सी फ्लिक्सले क्लब छाडेपछि बार्यनले जुलियनलाई क्लबले जिम्मेवारी सुम्पिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्